Live on
Your Voice, Your Power
काठमाडौं- शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ । सर्वोच्च अदालतको परमादेश र फैसला कार्यान्वयन निर्देशनालयको पत्राचारका आधारमा परराष्ट्र मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सहसचिव अरुणा जोशीलाई प्रतिनिधि तोकेको हो । यसलाई एनआरएनएको एकता महाधिवेशन गराउन सरकारको साथ र समर्थनको रुपमा ब्याख्या गरिएको छ । ‘कानुन, न्याय तथा…