समाचार « Khabarhub

आजसम्म नेपालमा ६२ हजार ३२७ जनाको नमूना परीक्षण

काठमाडौं– स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा २ सय ११ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा संक्रमण पुष्टि भएका २ सय ४६ मध्ये उपचारत २ सय ११ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् । डा देवकोटाका अनुसार आज थपिएका ३ जनासहित नेपालमा कुल संक्रमतिको…