Live on
Your Voice, Your Power
काठमाडौं–उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल युनाइटेड अरब इमिरेटस् (युएई) प्रस्थान गरेका छन् । युएईका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा उपप्रधानमन्त्री पोखरेल शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । दुबईमा रहँदा उपप्रधानमन्त्री पोखरेलले द्विपक्षीय उच्चस्तरीय छलफल तथा भेटघाट गर्नुका साथै ‘दुबई एयर–शो’मा सहभागी हुने कार्यक्रम छ । ‘एअर–शो’को पहिलो दिन आइतबार हुने उद्घाटन समारोह…