समाचार Archives | Page 8263 of 8640 | Khabarhub Khabarhub

भलिबल विजेता महिला टोलीलाई जनही तीन लाख दिने घोषणा

काठमाडौं–  बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेरेडेसन (एभिसी) सेन्ट्रल जोन विजेता नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ । ऐतिहासिक जित हासिल गरेका महिला टोलीलाई सम्मान सहित जनही तीन लाख दिने घोषणा भएको राखेपका सदस्य सचिव रमेश सिलवालले जानकारी दिए । नेपाली टोली शुक्रबार स्वदेश फर्किएको हो ।…