Live on
Your Voice, Your Power
काठमाडौं – इरानी सेनाबीच सैन्य अभ्यासका क्रममा आफैँले हानेको मिसाइलले १९ सैनिकको मृत्यु भएको छ । हार्मुज स्ट्रेट नजिकै ओमानको खाडीमा सैन्य अभ्यासका क्रममा हानिएको मिसाइलले भुलबस आफ्नै जहाजमा ठोक्किएपछि आइतबार १९ इरानी जलसेनाको मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् । अभ्यासका क्रममा सैन्य उपकरण लैजाने कोणार्क नामको…