समाचार Archives | Page 8268 of 8640 | Khabarhub Khabarhub

अवैतानिक महाबाणिज्य दूतहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु

काठमाडौं– अवैतानिक महाबाणिज्य दूतहरु (एचसीसी) को अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि काठमाडौंमा शुरु भएको छ । सम्मलेनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । 'नेपालको आर्थिक समृद्धिका लागि ऐक्यबद्धता' भने नारा साथ सम्मेलन सुरु भएको हो । सम्मेलन कात्तिक २९ गते (पर्सि)सम्म चल्ने एचसीसीले जानकारी दिएको छ । सम्मेलनको उदघाटन गर्दै परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले आर्थिक समृद्धिका…