समाचार « Khabarhub

बंगलादेशमा कोरोना भाइरसले १९९ जनाको मृत्यु, १२ हजार बढी संक्रमित

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा एकै दिन थप १३ जनाको ज्यान गएको छ । विहीबार यता २४ घण्टाको अवधिमा १३ जनाको ज्यान गएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या १९९ पुगेको छ । एकैदिन थप ७०६ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ४२५ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमितमध्ये…