समाचार Archives | Page 8286 of 8644 | Khabarhub Khabarhub

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु आयोगको आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगको वार्षिक कार्यप्रगति, भावी कार्यक्रम, बजेट, संस्थागत संरचना, जनशक्तिलगायतका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । नेपालको संविधानको धारा २६३ मा नेपालमा एक थारु आयोग रहने…