Live on
Your Voice, Your Power
काठमाडौं - खाडी मुलुक बहराइनमा रोजगारीका शिलशिलामा रहेका २४५ जना नेपाली कोरोना भाइरसले संक्रमित भएका छन् । बुधबार थप ८८ जनामा संक्रमण देखिएसँगै बहराइनमा संक्रमित हुने नेपालीको संख्या २४५ पुगेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार संक्रमितमध्ये केही नेपाली उपचारपछि ठीक भइसकेका छन् भने उपचार गराइरहेकाहरुको अवस्था सामान्य रहेको छ । यो समाचार तयार पार्दासम्म…