Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले आफ्नो मुलुकबाट सरगरमाथाको आरोहण रोकेको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रास बढेपछि चीनले उत्तरी मोहडाबाट सगरमाथाको आरोहण बन्द गरेको हो । एबिसी न्युजका अनुसार चाइना तिब्बत माउन्टेनेरिङ्ग एसोशियसनले यस्तो निर्णय गरेको पुष्टि गरेको छ । चीनले सगरमाथाको आरोहण बन्द गरेपनि नेपालले भने यसबारे कुनै निर्णय गरेको छैन…