Page 84 | Khabarhub Khabarhub

माछापुच्छ्रे पदयात्रा मार्ग– १० वटा हिमालको दृश्यावलोकन

पोखरा– पर्यटनको अथाह सम्भावना रहेपनि आवश्यक पूर्वाधार तथा प्रवद्र्धन नहुँदा पछाडि परेको ‘माछापुच्छ्रे मोडल ट्रेक’मा पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय जुटेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ को कुइवाङबाट शुरु हुने सो पदयात्रा मार्ग तीनदेखि सात दिनको रहेको छ । कुइवाङबाट सैतीघट्ट, इमु, तक्रो प्रम्धुङ, कल्था, मेरवाङ खर्क, आलङ्गे झरना, नौढोके, मेश्रम, कोरचोङ हुँदै ३६८२ मिटर उचाइमा…