समाचार « Khabarhub

धरानमा १०० शय्याको कोरोना विशेष अस्पताल निर्माण, दाङबाट पनि पीसीआर विधिबाट परीक्षण शुरु

काठमाडौं– धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामीको उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवेकोटाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०० बेडको अस्पताल संचालनमा ल्याएको हो । पछिल्लो समय प्रदेश नम्बर १ मा कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएपछि धरानमा पनि कोरोना संक्रमितको उपचारका…