समाचार « Khabarhub

महावीर पुनद्वारा नेपालमै ‘एन ९५’ भन्दा गुणस्तरीय मास्क उत्पादन

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा.महावीर पुनलगायतका अनुसन्धानकर्ताहरुले निर्माण भएको मास्कको ल्याब टेष्टको नजिता सकरात्मक आएको छ । गुणस्तरीय एन ९५ मास्कको विकल्पको रुपमा अनुसन्धान केन्द्रमा निर्माण गरिएको मास्कको ल्याब टेष्ट सफल भएको डाक्टर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले यस मास्कमा हेपा(एचइपीए) फिल्टर र एन ९९ फिल्टरको प्रयोग गरिएको जानकारी जनाएका…