समाचार « Khabarhub

कोरोनाको जोखिमविरुद्ध नेपालको सुधार, अति उच्च जोखिमबाट उच्च जोखिमको सूचीमा

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम क्षेत्रको सूची ‘लेभल ४’ बाट हटाएर उच्च जोखिमको सूची ‘लेभल ३’मा झारेको छ। कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘हामी पहिले लेभल ४ अर्थात् अति उच्च जोखिमको सूचीमा थियौं’ उनले…