समाचार « Khabarhub

सांसद ‘अपहरण’ प्रकरणमा प्रहरीद्वारा जाहेरी लिन अस्वीकार

काठमाडौं– साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भनेर दिएको उजुरी (जाहेरी) दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । समाजवादी र राजपा एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसहित डा यादव आइतबार दिउँसो उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु) पुगेका थिए । नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत तथा किसान…