Live on
Your Voice, Your Power
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुनलागेको हो । जङ्गली जनावर प्रभावित वडाका रूपमा परिचित वडा नम्बर ८ र १२ मा तारजाली जडान भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए । यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेशले…