Live on
Your Voice, Your Power
काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसद्मा दर्ता नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी अध्यादेश खतरनाक रहेको बताएका छन् ।आइतबार सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै राउतले बेलमै सचेत रही यसका गम्भीर प्रावधान संशोधन गर्न आह्वान गरेका छन् । उनले सशस्त्र प्रहरीलाई संघीय सरकार, नेपाल प्रहरीलाई प्रदेश र ट्राफिक प्रहरीलाई स्थानीय सरकार मातहत राख्नुपर्ने धारणा…