Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल एयरलाइन्सका दुईवटा वाइडबडी जहाज मेडिकल सामग्री लिन चीन प्रस्थान गरेका छन्। बिहीबार साँझ दुई वटै वाइडबडी जहाज गोन्जाओका लागि प्रस्थान गरेको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। उनका अनुसार एउटा जहाज सांग्रिला फ्रेस चार्टर गरेको हो भने अर्को जहाज फ्ल्यास फ्रेड लजिस्टिकले गरेको हो। दुवै जहाजमा निजी क्षेत्रमा व्यवसायीको मेडिकल सामग्री ल्याइनेछ ।…