समाचार « Khabarhub

कोरोना भाइरसको त्रास : जोखिम रोक्न ट्यूनिसियामा कर्फ्यू

काठमाडौं – कोरोनाभाइरसको जोखिम उच्च भएपछि ट्यनिसियाले १२ घण्टा कर्फ्यू आदेश जारी गरेको छ। ट्युनिसियाका राष्ट्रपति कइश सइदले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् । आममानिसको जीवन सहज बनाउन यस्तो निर्णय गरिएको राष्ट्रपति सइदले बताएका छन् । हवाइ र भूमिगत आवागमन बन्द गरेको ट्यूनिसियाले सरसामान आयात/निर्यात भने रोकेको छैन । ट्युनिसियामा…