Live on
Your Voice, Your Power
काठमाडौँ– अमट्रेड प्रालीले भट्टराई एण्ड ब्रोदर्स पोखरालाई फेब्रुअरी महिनाको ‘डिलर अफ द मन्थ’ सम्मान प्रदान गरेको छ । आफ्नो वार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक महिना उच्च कारोबार गर्ने डिलरलाई उक्त सम्मान प्रदान गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ । फेब्रुअरी महिनामा उक्त स्थान हासिल गर्न सफल भट्टराई एण्ड ब्रोदर्स…