इनसाइट/स्पेशल « Khabarhub

नेपालमा किन फस्टाएन पाउडर दूध उत्पादन ?

काठमाडौँ— नेपालमा वार्षिक ४ हजार मेट्रिक टनभन्दा बढी पाउडर दूधको माग छ । तर नेपाली उद्योगले १ हजार ४०० मेट्रिक टनमात्र उत्पादन गर्छन् । आखिर नेपालमा किन पाउडर दूध उत्पादन बढ्न सकेको छैन ? उद्योगहरू किन उदासीन छन् ? हाल चितवन मिल्क (चितवन), सुजल फूड प्रालि (पोखरा) र दुग्ध विकास संस्थानको विराटनगर प्लान्ट गरी पाउडर…