इनसाइट/स्पेशल « Khabarhub

हिमालयन बैंकद्वारा पाटन दरबार क्षेत्रका मन्दिर पुनर्निर्माणका लागि १ करोड सहयोग

काठमाडौँ- हिमालयन बैंकद्वारा पाटन दरबार क्षेत्र रहेका मन्दिरहरुको पुनर्निर्माणका लागि काठमाडौँ भ्याली ट्रस्टलाई १ करोड प्रदान गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रस्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रिहित कुमार रंजितकारलाई केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त चेक हस्तान्तरण गरेका थिए । बैंकले स्थापना काल देखिने स्वास्थ्य ,शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु,सस्कृतिक सम्पदाहरुको संरक्षण/पुनस्थापना…