Khabarhub | Page 848 of 12586 | Nepal's Trusted News Source Khabarhub

रघुजीले जुम्लामा हा हो गरेर जितेको भनेपछि ज्ञानेन्द्रको जवाफ- तपाईं जस्तो ‌ओलीको निगाह थापेको होइन

खबरहब

काठमाडौं- पछिल्लो सयम राजतन्त्रको पक्षमा प्रदर्शन बढ्दै गएपछि संघीय संसद्मा पनि घम्साघम्सी सुरू भएको छ । खासगरी संसद्‍भित्र राष्ट्रिय प्रजातन्त्र पार्टी र गणतन्त्रवादी दलका सांसदहरूबीच भनाभनको अवस्था आएको हो । आइतबारको संसद् बैठकको विशेष समयमा[ ... ]

कर्णालीका सिंजा, पादुका, श्रीस्थान सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने तयारी

अध्ययन गर्दै पुरातत्त्व विभाग

सुर्खेत- कर्णालीका पादुका, श्रीस्थान, भुर्तिका पञ्चदेवल र सिंजा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने गरी पुरातत्त्व विभागले तयारी थालेको छ ।  विभागको टोलीले दैलेखको नारायण नगरपालिका–३ भुर्तीमा पञ्चदेवल र जुम्लाको सिंजा क्षेत्रको अध्ययन गरेर फर्किएपछि उक्त निर्णय गरेको[ ... ]

मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छ : प्रधानसेनापति

काठमाडौं- प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्य शक्तिका संयन्त्रहरूको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवर्द्धन गर्नु रहेको बताएका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा आजदेखि सुरु भएको दशौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन समारोहमा उनले त्यसका लागि सुरक्षाका नवीनतम अवधारणाबारे जानकार रहनु…

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं– सरकारले प्रतिबन्ध लगाएका विभिन्न किसिमका औषधिजन्य पदार्थ तथा लागूऔषध बोकेको अभियोगमा देशका विभिन्न भागबाट २० जना पक्राउ परेका छन्

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ

धनगढी– कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा र मातहतका कार्यालयबाट खटिएको टोलीले

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

 काठमाडौं – महोत्तरी लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो पक्राउ परेका

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ