इनसाइट/स्पेशल « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ…