समाचार « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस(कोभिड–१९) विश्वव्यापी महामारीको रुपमा फैलिएको भन्दै उच्च सतर्कता अपनाउन अपिल गरेकी छिन् । शनिवार सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरु अवलम्बन गर्न आग्रह गरेकी हुन् । उनले कोरोना भाइर विरुद्धको विश्वव्यापी अभियानमा सबै एकजुट हुनुपर्ने उल्लेख गरेकी छिन् । ट्वीटमा लेखिएको छ–‘विश्वव्यापी…