समाचार « Khabarhub

भारतले गर्‍यो विदेशीलाई यात्रामा प्रतिबन्ध, नेपालीलाई कुनै असर नपर्ने

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको विदेशीलाई यात्रामा प्रतिबन्ध लगाउने तयारीले नेपालीलाई भने कुनै असर गर्ने छैन् । कोरोना भाइरसको त्रास बढ्न थालेपछि भारतले विशेष सावधानीसहित विदेशीको यात्रामा प्रतिबन्धको तयारी थालेको हो । यो तयारी अन्तर्गत भारतले घुम्न आउने अन्य देशका नागरिकको विशेष निगरानी गर्ने…