Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वितरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही ‘सिट’ खाली रहेकाले आवेदन दिन आह्वान गरेका छन् । आज जानकारीका लागि भन्दै सामाजिक सञ्जालमार्फत शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि आवेदनको आवश्यक सिट सङ्ख्या नपुगेकाले आवेदन दिन उनले आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले खाली रहेका सिटमा छात्रवृत्तिका…