समाचार Archives | Page 852 of 8684 | Khabarhub Khabarhub

प्रमाणित दोषीलाई भिसा दिएको भन्दै अमेरिकी र अस्ट्रेलियाली दूतावासलाई चलाउनेको पत्र

काठमाडौं- अदालतबाट प्रमाणित दोषीहरूलाई भिसा दिएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अमेरिकी र अष्ट्रेलियन दूतावासलाई पत्र लेखेका छन् । चलाउनेले लेखेको पत्रमा हरिप्रसाद आचार्यलाई सन् २०२३ मा कीर्ते दस्तावेजको आधारमा भिजा दिइएको भन्दै राजदूत डीनआर थोमसनलाई पत्र लेखेका छन् ।पत्रमा चलाउनेले सन २०२० अक्टोबर ६ मा आफूलाई मरणासन्न हनेगरि कुटपिट गरिएको खुलाएका छन् ।…