Live on
Your Voice, Your Power
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युवा क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ । उनीहरुमाथि फिक्सिङमा संलग्न भएका कारण कारवाही गरिएको स्रोतको दाबी छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग नियमावली विपरित कार्य गरेको भन्दै उनीमाथि एन्फाको अनुशासन समितीले २ वर्षको प्रतिबन्ध लगाएको हो । दिपेशले लिगको ५९ औं…