इनसाइट/स्पेशल « Khabarhub

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५४ पैसा र बिक्रीदर १२१ रुपैयाँ १४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ…