इनसाइट/स्पेशल Archives | Page 853 of 903 | Khabarhub Khabarhub

राष्ट्र बैंकले भन्यो– एटिएमबाट तपाईंहरुको पैसा हराएको छैन

काठमाडौं– विभिन्न बैंकको एटिएमबाट ह्याकरले पैसा निकालेको समाचार बाहिर आएपछि आतंकित बनेका सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकले नआत्तिन आग्रह गरेको छ । राष्ट्र बैंकले कुनै पनि खाताबाट रकम नझिएिको बताउँदै सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेको हो । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले केही बैंकको एटिएम सिस्टममा समस्या आएको जानकारी दिँदै एटिएमबाट पैसा निकाल्न नमिलेको बताए…