Live on
Your Voice, Your Power
काठमाडौँ– सेयर बजार परिसूचक (नेप्से) १७.२० अंकले बढेको छ । सोमबारको कारोबारपछि परिसूचक २६९१.५६ अंकमा पुगेको छ । आज ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँमा २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजार ५ सय ७३ कित्ता सेयर कारोबार भएको छ । यसैगरी आज बैंकिङ, विकास बैंक, निर्जीवन बीमा, प्रशोधन तथा…