इनसाइट/स्पेशल Archives | Page 858 of 900 | Khabarhub Khabarhub

१ वर्षमा ७० उद्योगको दर्ता खारेज

परासी– घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगको दर्ता खारेजी गरेको छ । कार्यालयले  आर्थिक वर्ष २०७५/०७६ मा ७० वटा घरेलु तथा साना उद्योग खारेज गरेको हो । खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग छन् । कार्यालयले जनाएअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३…