समाचार « Khabarhub

ए डिभिजन लिगः उपाधीका लागि मछिन्द्र र आर्मी भिड्दै

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधी भिडन्त आज हुँदैछ । यसका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । यो खेलले लिग विजेता टोलीको टुङ्गो लगाउनेछ । खेल जसले जीते पनि लिगमा नयाँ क्लब च्याम्पियन हुन लागेका हुन । दुवै टिमले अहिलेसम्म घरेलु…