Live on
Your Voice, Your Power
काठमाडौँ – सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बिमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न थालेको हो । यही चैत २५ गते ६ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक…