इनसाइट/स्पेशल « Khabarhub

माग बमोजिम उत्पादन नहुँदा महँगिदैछ कफी

काठमाडौँ– नेपालमा वार्षीक २ हजार मेट्रिक टन कफीको आवश्यकता छ । तर वार्षीक ४ सय मेट्रिक टन मात्र उत्पादन हुन्छ । स्वदेशी उत्पादनले धान्न नसक्दा हरेक वर्ष कफीको आयात हुने गरेको छ । खपत बढी र उत्पादन कम हुँदा उपभोक्ताले महँगोमा कफी पिउनुपर्ने बाध्यता छ । यसका लागि व्यावसायिक रुपमा कफी खेतीको विस्तार गर्नुपर्ने राष्ट्रिय…