Live on
Your Voice, Your Power
काठमाडौं- शान्ति प्रक्रियाको काम टुंग्याउन आज (शनिबार) नेताहरु छलफलमा जुटेका छन् । शुक्रबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकारात्मक भएपछि शनिबार दुवै दलका नेताहरु छलफलमा जुटेका हुन् । नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेका लागि…