Live on
Your Voice, Your Power
काठमाडौं- द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तरराष्ट्रिय साझा चासोका विषयमा नियमितरूपमा परामर्श गर्न नेपाल र फ्रान्सबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको छ । दुवै देशका अधिकारीले उक्त संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गरेसँगै संयन्त्रको पहिलो बैठक पनि आजै राजधानीमा सम्पन्न भएको हो। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र फ्रान्सको विदेश मन्त्रालयमा एशिया र ओसिनिया मामिला हेर्ने निर्देशक…