Page 87 | Khabarhub Khabarhub

भ्रमण वर्षलाई लक्षित गरी डोटीमा प्याराग्लाइडिङ शुरु

डोटी- जिल्लाको जोरायल गाउँपालिका–२ छतिवनमा आज प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर छतिवनमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो । छतिवनको रिठा, बुडर, रुपसकाँडालगायतका ठाउँमा प्याराग्लाइडिङ उडान सफल भएको प्याराग्लाइडिङको अमेजिङ एड्भान्चर प्रालिका भुपेन्द्र कार्कीले जानकारी दिए । करीब चार ठाउँमा गरिएको परीक्षण उडानमा सबैभन्दा राम्रो रुपसकाँडा रहेको प्याराग्लाइडर…