Khabarhub

‘अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्ड’ द्वारा दीपकराज जोशी सम्मानित

काठमाडौं – नेपाल पर्यटन बोर्डका निवर्तमान  प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा टुरिजम रिकभरी टास्कफोर्स-नेपालका संयोजक दीपक राज जोशी अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डबाट सम्मानित भएका छन् । पर्यटन क्षेत्रको दिगो विकास र प्रबर्द्धन लागि उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जोशीलाई वर्ल्ड टुरिजम नेटवर्कले सम्मान गरेको हो । जोशी ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्य पाउने…