समाचार « Khabarhub

एट्लेटिकोलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

एजेन्सी– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । यससँगै बार्सिलोना लिगको शीर्ष स्थानमा पुगेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीको गोल निर्णायक बन्यो । ९० मिनेटको खेल सकिन केही मिनेट अघिमात्र ८६ मिनेटमा बार्सिलोना कप्तान मेस्सीले पेनाल्टी बक्सबाट बललाई जाली…