समाचार Archives | Page 872 of 8689 | Khabarhub Khabarhub

बेलुनमा हाइड्रोजन भरेको आरोपमा पक्राउ भारतीय नागरिक साधारण तारेखमा छुटे

पोखरा- पोखरामा आयोजित भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएका बेलुन विस्फोट घटनामा पक्राउ परेका एकजना भारतीय नागरिक साधारण तारेखमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमारलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवम्…