समाचार Archives | Page 876 of 8691 | Khabarhub Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं– एकीकृत समाजवादीको आजका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको आज निधनपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले आजका लागि तय भएको बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको जानकारी दिए । बैठकका लागि नौवटा कार्यसूची…