समाचार Archives | Page 875 of 8690 | Khabarhub Khabarhub

देशमा सुशासन छैन : शेखर कोइराला

सुर्खेत– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा सुशासन नभएको बताएका छन् । प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले देशको अवस्था नाजुक भएको र सुशासन नभएको बताएका हुन् ।  अहिले देशको अवस्था नाजुक रहेको र हामी सबैले गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको कोइरालाले बताए ।  ‘सरकार समेत यसमा गम्भीर बन्नुपर्दछ,’ उनले भने, ‘हैन…