इनसाइट/स्पेशल « Khabarhub

मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड’बाट पुरस्कृत

काठमाडौं- मुक्तिनाथ विकास बैंक “युरोपियन माइक्रो फाइनान्स अवार्ड” बाट पुरस्कृत भएको छ । लक्जमवर्गमा आयोजित “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को विजेता मुक्तिनाथ विकास बैंक भएको हो । बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई…