इनसाइट/स्पेशल « Khabarhub

नेपालमा होण्डाको सिबी ३५० बाइकको लोकप्रियता बढ्दो, एक महिनामै सकियो स्टक

काठमाडौँ– होन्डा नेपालले हालै नेपाली बजारमा भित्र्याएको सिबी ३५० डिएलएक्स छोटो समयमै लोकप्रिय बनेको बताएको छ। नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले गत जेठ अन्तिम साता यो बाइक सार्वजनिक गरेको थयो । कम्पनीले पहिलो चरणमा बजारको लागि १ सय २० युनिट बाइक भित्र्याएको थियो। आइतबारदेखि यो बाइकको स्टक सकिएको कम्पनीले जनाएको…