Live on
Your Voice, Your Power
आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । यहाँ कूल पाँच हजार ७५५ आँप खेतीयोग्य जग्गा छ । सिरहामा फल्ने आँप काठमाडाैं, विराटनगर, पोखरासहित भारतलगायत अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ । तर, आँपको राजधानी मानिने सिरहामा अहिले भारतीय आँप विक्री भइरहेका छन् । भारतीय बजारबाट ल्याइएक आँप कार्बाइड नामक रसायन प्रयोग गरी पकाइको…