समाचार « Khabarhub

नेपाल चीन सम्बन्ध : विगतदेखि वर्तमानसम्म

काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपतिको नेपाल भ्रमण अहिले चर्चामा छ । नेपालको उच्च सरकारी नेतृत्वले कैयौँपटक चीनको भ्रमण गरिरहेका बेला चीनबाट हुन लागेको चिनिया राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । त्यसकै तयारीस्वरुप सरकारले सडक सिगार्नेदेखि अन्य तयारी समेत गरिरहेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला विभिन्न परियोजनामा…