समाचार « Khabarhub

मौसम अपडेट : आज बिहा‍नैदेखि देशभर वर्षा

काठमाडौं- आज (शुक्रबार) बिहानैदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंसिकदेखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका अधिकांश ठाउँमा दिनभर हल्कादेखि मध्यम वर्षा हुनेछ । काठमाडौंमा बिहानैदेखिको वर्षा जारी छ । सँधै खण्डवृष्टि हुने काठमाडौं उपत्यकामा आजबिहानैदेखि सबैतिर पानी पर्दा नदीमा पानीको बहाब बढेको छ भने सडकमा पानी…