Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनअपेक्षा अनुसार ‘एक्सन’ मा जान ढिला गरेको खण्डमा अर्कोले ‘रियाक्सन’ गर्ने बताएका छन् । विहीवार राजधानीमा आयोजित दलित अधिकारका लागि जनप्रतिनिधिको भूमिका विषय कार्यक्रममा प्रचण्डले जनअपेक्षा अनुसार काम नभए प्रतिक्रियावादीले रियाक्सन गर्ने र त्यो जनताको निमित्त महँगो पर्ने बताए । ‘हामी राजनीतिक नेतृत्व र…